मोरङमा ७ जनाको ग्याङले घरमै आएर तरबारले का,टेर मा-रे, प्रत्यक्ष देख्ने दिदिले रुदै बताइन नालिबेलि (भिडियो सहित )
मोरङ : मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको विवादलाई लिएर उर्लाबारी-८ का १७ वर्षे अभिशेक चौधरीको हत्या...