बुहारी राती २ घन्टा हराउनुको भित्री रहस्य यस्तो रहेछ,छिमेकी संग भाग्नु अगाडि नानीहरुलाइ यस्तो भनिछिन(भिडियो सहित)

झापा । भर्खरै इलाममा आफ्नै माइजु र भान्जा फरार भएको समाचार आइरहदा फेरी झापाको अर्जुनधारामा छिमेकी जेठाजु पर्ने युवकले बुहारी भन्दै बोलाउने गरेको युवतीलाई लिएर फरार भएका छन । बुहारी सुनिता लिम्बु नाम गरेकी २८ बर्षिय युवतीका श्रीमान हाल बैदेशिक रोजगारका लागि विदेशमा छन् । बुहारी सुनिता लिम्बुका २ जना साना नानीहरु छन् ।

आफ्नो छोरी भन्दा बढी माया गरेर राखेको बुहारी सुनिता लिम्बु छिमेकी युवक संग फरार भएको करिब २४ दिन भएको उनका सासु ससुराले बताएका छन । बिबाह गरेको १४ बर्ष पुरा भएको र २ जना नानीहरु १२ बर्ष र ६ बर्षका रहेका बताएका छन । राति रक्सि खान ति युवक आउने बुबा आमाले बताएका छन । के कारणले २ जना छोराछोरि छोडेर छिमेकी जेठाजु संग फरार भईन ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।