बिबाह भएको ९ महिनामा माइतमा आएर ज्या,न त्या,ग्नुको रहस्य यस्तो छ, बिबाह गर्दिने बुबा मिडियामा आए (भिडियो सहित)

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झुण्डिएर प्राण त्यागेकी छिन । श्रीमानले मादक पर्दाथ सेवन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कुटपिट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृतक टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मादक पदार्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दुश्मन अनि उनलाई दुश्मनको छोरी महा दुश्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उजुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चोट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृतक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो । बिबाह गरिदिने लमी संग गरीएको कुराकानी हेर्नुहोला ।