मोबाइलको सिम चोर्यो भन्दै मान्छेको ज्यान जाने गरि कुटपिट गरे, ३ जना महिलाहरुले कुटेको आरोप (भिडियो सहित)

मोरंग । मोरंगमा एक गर्बावती महिलालाइ मोबाइलको सिम चोरेको आरोपमा निर्घात कुटपिट भएको छ । गर्बावती महिलामाथि निर्घात कुटपिट भएपछी उपचारका लागि अस्पताल; लगियो तर उनको मानसिक अवस्था कुटपिटकाइ कारण कम्जोर भएको एक महिलाले बताएकी छिन । ति महिलाको गर्बमा भएको बच्चा पनि कुटाइको कारण नरहेको उनले बताएकी हुन् ।

३ जना महिलाहरुले सिम चोरेको आरोप लगाउदै उनीमाथि आक्रमण गरेको उनले बताइन । यो घटनाको बास्तबिकता के हो ? अनि उनि माथि कसरी महिलाहरुले आक्रमण गरे ? साथै अहिले उनको अवस्था कस्तो छ ? तल भिडियोमा यो घटनाको बिषयमा सम्पूर्ण कुराहरु हेर्नुहोला ।