कम खर्चमै यसरि केटाबाट केटी बन्छन यी युवा, टिकटकमा रातारात भाइरल भए हेर्नुहोस

काठमाडौ । अहिले पुरै बिश्वभर सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ । हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

उनलाई देख्दा कसैले पनि पत्याउदैनन कि उनि छोरा मान्छे हुन् भनेर किनकि उनले गर्ने मेकअप र देखाउने कला अरु भन्दा बेग्लै र निकै फरक छ | न त यिनलाई कुनै सर्जरी गर्न पर्छ न त कुनै तामझाम डाक्टरको मा जाने जस्ता कुराहरु | यिनी आफ्नै मेकअप सामग्रीले यतिसम्म गर्न सक्छन भन्दा खासै मान्छेहरु विश्वास गर्दैनन् हेर्नुस मेकअप आर्टिस्ट उकॆशको कला –