करियरकै ठूलो सपना साकार पार्न असफल भएँ: रोनाल्डो

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू करियरकै ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । शनिबार राति जारी विश्वकपको क्वार्टरफाइलमा मोरोक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको थियो । आज...

५ पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

काठमाण्डाै – पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा...

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका...

विश्वकपमा मेसीले तोडे रोनाल्डोको कीर्तिमान

विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। यस्तै मेसीले करिअरको १००० औं खेल खेले। मेसीले १ हजार खेलको कोशेढुंगा पार गरेको यो खेलमा...

विश्वकपः जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई अग्रता

काठमाडौं । ओलिभर जिरुडको कीर्तिमानी गोलमा पोल्यानडविरुद्ध पहिलो हाफमा फ्रान्सले १–० गोलको अग्रता बनाएको छ । अल थुममा रंगशालामा खेलको ४४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका जिरुड सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल...

म्याराडोनाको कीर्तिमानी तोड्दै मेस्सी बने सर्वाधिक विश्वकप खेल्ने चौथो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसी फिफा विश्वकप पुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लेका छन् ।उनले हान खेलाडी डिएगो म्यराडोनाको कृतिमानी ताड्दै , सर्वाधिक विश्वकप खेल्ने चौथो खेलाडी बन्न...

‘राष्ट्रिय झन्डा छातीमा राखेर खेल्न पाउँदा खुसी छु, ह्याट्रिकबारे शब्दमा भन्न सक्दिनँ’ – अञ्जन विष्ट

काठमाडौं । नेपालका फरवार्ड अञ्जन विष्टले लामो समयपछि राष्ट्रको झन्डा छातीमा राखेर खेल्न पाएको खुसी लागेको बताएका छन् । अञ्जनको ह्याट्रिकमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ ले हराएको छ । अञ्जनले...

किरण चेमजोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

१७ साउन,काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव...

सब्सिच्युट भएपछि रोनाल्डो किन स्टेडियमबाटै हिँडे ?

१६ साउन, काठमाडौं । सबैखाले शंकाहरुलाई चिर्दै सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आइतबार राभो भालेकानो विरुद्ध म्यानचेष्टर युनाइटेडका लागि खेले । ओल्ड ट्राफोर्डमा भएको उक्त खेल १-१ को बराबरीमा सकियो । नयाँ सिजन...

म्यानचेस्टर युनाइटेड छाड्न चाहन्छन् रोनाल्डो

१९ असार, काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने योजनामा रहेको सार्वजनिक भएको छ । नयाँ सिजनको सुरुवातअधि नै कुनै क्लबले राम्रो रकमको प्रस्ताव गरेमा उनले युनाइटेड...