दोस्रो लिगलिगे साइकल दौड चैत ४ गते, अनलाइन रजिष्ट्रेसन यसरी गर्न सकिन्छ, हेर्नुहोस पुरस्कार राशि

पालुङटार, गोरखा । लिगलिग कोटमा  दोस्रो लिगलिगे साइकल दौड हुने भएको छ । पहिलो लिगलिगे साईकल दौड उत्साहित ठंगले सम्पन्न गरेको लिगलिग भिलेज स्पोर्टसले अगामी चैत ४ गते दोस्रो संस्करण गर्ने भएको हो...

सिटी टोटनहमसँग पराजित, लिभरपुल, चेल्सी र आर्सनल विजयी

काठमाडौं, ८ फागुन – ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ । शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने...

पीएसजीले बेहोर्यो सिजनको दोस्रो हार

काठमाडौं, ८ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको छ ।...

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नर्विच सिटी माथि सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई तीन एक गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले...

आईसीसी टी–ट्वान्टी क्रिकेट : फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ। नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२...

ओमानविरुद्ध नेपालको सानदार जित

काठमाडौं, ६ फागुन- घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । ११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा...

इंग्लिस प्रिमियर लिग: जोटाको दुई गोलमा लिभरपुल विजयी

काठमाडौं, २८ माघ- डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले...

इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बने रोनाल्डो

काठमाडौं, २४ माघ । स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका...

बाहिरियो युनाइटेड

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति ओल्ड ट्राफोडमा भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड एफए...

प्रशिक्षक अलमुताइरीलाई प्रधानमन्त्रीले गरे नगदसहित सम्मान

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नगदसहित सम्मान गरेका छन्। चार महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई यसअघि सरकारले जनही ५ लाख...