शुन्य समर्थन, म एक्लै लड्छु : सन्दीप

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओन्टारियोसँगको अभ्यास खेलपनि कसैको समर्थन नभएको ट्वीट गरेका छन् । आईसीसी विश्वक लिग टू अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालली टोलीले शुक्रबार राति त्यहाँको...

क्रिस्टियानो रोनाल्डोको करोडौं मूल्यको सुपरकार दुर्घटना !

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कार निकै मनपर्छ । विश्वका धनी खेलाडीमध्ये एक भएकाले रोनाल्डोसँग धेरै लक्जरी कार छन् । यी मध्ये एउटा कारमा दुर्घटना भएको बुगाटी भेयरोन पनि...

खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल...

अर्जेन्टिनाको इतिहाँसमा कसैले गर्न नसकेको काम मेस्सीले गरे, रोनाल्डोलाई पछ्याउँदै !

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइतबार राति इस्टोनिया विरुद्धको खेलमा शानदार जित निकाल्यो। तुलनात्मक रुपमा कम्जोर मानिएको इस्टोनिया माथि अर्जेन्टिनाले ५-० फराकिलो जित निकालेको हो। इस्टोनिया विरुद्धको खेलमा सुपरस्टार फरवार्ड लियोनेल...

सत्यता यही हो हामी एसिया कपमा स्थान बनाउन सक्दैनौं – अब्दुल्लाह

रमेश सुवेदी/ काठमाडौं : नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र...

एट्लेटिकोसँग पराजित हुँदै स्टार खेलाडी रोनाल्डो सम्मिलित युनाइटेड बाहिरियो

काठमाडौं, २ चैत-इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै...

लिग टु का लागि सन्दीपको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स युएई मा आयोजना हुने एकदिवसीय सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय नेपाली...

आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्टसलाई अग्रता

काठमाडौं, १९ फागुन-इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १-० अन्तरको जित निकालेको छ ।बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो ।...

आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु

काठमाडौं, १८ फागुन -अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे...

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रममा सम्पूर्णलाई निमन्त्रणा !!

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रम भोलि १६ गते बिहान १० बजे देखि भलिबलबाट उद्धघाटन हुने हुदा , उपस्थितिका लागि सम्पूर्ण खेलाडी तथा विद्यार्थीहरुलाई आवहान गर्दछौं...