पत्रकार चरिबहादुरले पुर्वराजासँग लिए भेडे अन्तरवार्ता – कमेडी भिडियो

काठमाडौँ : उत्कृष्ट क्यारिकेचर एंव हास्यव्यंग्यात्मक रेडियो कार्यक्रम मार्फत चर्चामा रहदै आएका कलाकार नबिन दाहाल पछिल्लो समय भिडियोमा देखिन थालेका छन्। बिगत लामो समयदेखि रेडियो कार्यक्रम उत्पादन गर्दै आएका उनले हाल लकडाउनको समयलाई मध्यनजर गर्दै यु-ट्युव मार्फत हास्य खुराक प्रस्तुत गरेका हुन्।

यसै क्रममा एक भिडियोमा पुर्वराजालाई पत्रकार चरिबहादुरको प्रश्न सोध्ने शैली र पत्रकारकै अबस्थालाई भरपुर ब्व्यंग्य गरेकाछन्। मनोरन्जन नेटवर्कको उत्पादनमा रहेको उक्त व्यंग्यात्मक अन्तरवार्ताको दोहोरो भुमिका उनि आफै गरेका छन्। धेरैको सकारात्मक प्रतिकृया आएक कारण आफुमा हौसँल्ला बढेकोले आगामि दिनमा यस्तै रमाइला भिडियोहरुको नियमित दर्शक मझ ल्याउने उनको भनाइ छ।
हेरौ उक्त कमेडी भिडियो