बलिउडकाअब्बल युवा गीतकार सावेरी बर्माले नया गीत “छाप टिलक” सार्वजनिक

बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नया गीत “छाप टिलक” सार्वजनिक गरेकीछिन् । केहि बर्श यता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको रोजाइमा पर्छिन् । श्रेयस पुराणिकको सङीतमा रहेको सो गीतमा रहुल वैध र पलक मुच्छल आवाज रहेको छ ।

बिवाहको महोलका आधारमा तयार गरेको र उतर प्रदेशको लोक भाकामा सो गीत बनेको छ । युवा गीतकार सावेरी बर्माले आफ्नो फरक पहिचान बनाउदैछिन् बलिउडमा । यस अघि “सफर्नम”गीतमा गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ ।

बाम्वैइ ड्रीम्स्को प्रस्तुति रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।