सरापेले बिमलीलाइ किस गर्दा फिल नआएपछि.. हास्दा हास्दै मुर्छा परे पत्रकार, माइकनै छाडेर भागे हेर्नुहोस लास्टै कमेडी

काठमाडौ । नेपाली हास्यब्यंग्य क्षेत्रमा दुुई ओटा भुल्नै नहुने चर्चित नाम हुन यादब देबकोटा उर्फ सरापे र सुशिला निरौला उर्फ बिमली । यि दुुबैको यो अभिनय यात्राको क्यारेटरलाई दर्शकले यति धेरै मन पराए कि जुन भिडियोमा पनि स“गै देख्न पाम भन्ने इच्छा राख्दथे र आज त्यही इच्छा अनुरुप नया गितको सुटिङमा भेटिएको छ यो जोडी ।

प्राय जसो कमेडी गितमा देखिने यो जोडीको सबैलाई बिहे भाको हेर्न पनि चाहन्छन तर यादब भने पहिलानै बिबाहित हुन र गोत्र पनि एउटै भएका कारणले हामी दुुई भाना हुम भन्दै हसाइन बिम्लीले । बिम्लीलाई किस गर्न खोज्दा फिलनै आएन भन्दै सरापेले झन बब्बाल कमेडी गर्दा पत्रकारनै माइक छाडेर भागे हासोका फोहोरा छुटे । सायद यो अन्तरबार्ता एउटा कमेडी सिरियल भन्दा कम छैन भन्दा फरक पर्दैन, हेरेर मुड फ्रेस बनाउनुहोस —