सक्किगोनिका कक्रोज र बलेले हसाएरै बेहोस बनाए प्रिज्मा र प्रिन्सी हेरेको हेरै भए हेर्नुहोस

काठमाडौँ | सागर लम्साल (बले) को आज जन्म दिन परेको छ। जन्म दिनकै अवसरमा बलेले आफ्नो अफिसीएल युट्युब च्यानल बले इन्टरटेनमेन्टमार्फत साडी मलमल बोलको गीत सार्बजनिक गरेका छन्। आईतबार बलेले प्रेस मिट गर्दै जन्मदिन मनाएका छन्। र केक समेत काटेका छन्। बलेको जन्मदीनमा धेरै कलाकार हरु उपस्थिति भएका थिए। खास गरि प्रिस्मा, प्रिनसी बलेले प्रिस्माको बिषयमा पनि आफ्नो अभिवाक्ति दिएका छन्। बले भन्छन मेरो लागि प्रिस्मा, प्रिनसी दुवै एक हुन्। र बले ले प्रेमिका पनि सार्बजनिक गरेका छन् |

कृष्ण कार्की ‘अलंकार’ र स्मिता दाहालको स्वरमा सजिएको साडी मलमल गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन्। राजिव समरले नृत्य निर्देशन गरेको सो भिडियोमा सागर लम्साल ‘बले’ हरि निरौला ‘कक्रोज’ र जुम्ल्याहा दिदीबहिनीहरु प्रिज्म खतिवडा,प्रिन्सी खतिवडा,दिपा श्रेष्ठ,दमंता श्रेष्ठले नृत्य गरेका छन्। हेर्नुहोस |