१३ बर्षिय खत्रा लेडी र्यापर भेटीईन, भिटेन र यम बुद्धको लागि गाइन यस्तो कडा र्याप हेर्नुहोस

काठमाडौ । नेपाली संगित अहिलेको समाजिक सन्जालको माध्यमले गर्दा झन पछि झन एकदमै फस्टाउने क्रममा या भनौ बढीरहेको छ । गित संगितको आ आफनो जनरा या भनौ क्षेत्र हुन्छ जस्तै र्याप गितहरु छुट्टै खालका गितहरु मानिन्छ भने लोक गितको आफनै क्षेत्र मानिन्छ । आज हामी यहा“ यस्तै र्यापलाई नेपालमा नेपहप जनरा भनेर पनि चिन्ने गरिन्छ त्यसको बारेमा कुरा गर्देछौ । काठमाडौको बसन्तपुर क्षेत्र पर्यटक र आन्तरिक दर्शकको लागि एकदमै रमणिय र मनोरन्जनात्मक ठाउ पनि हो ।

यसै क्रममा हामी त्यहा गएको बेला एक जना १३ बर्षिय बहिनी त्यही ठाउमा गित गाईरहेको अवस्थामा भेटायौ जस्ले स्वर्गिय यम बुध्द र भिटेनका गित यस्तो मज्जाले गाईरहेकी थिईन कि हेर्नेजति सबै चकित परिरहेका थिए त्यो नानीको गला र कला देखेर । यति सानो उमेरमा पनि यस्तो मज्जाले र्याप हानीरहेकी थिईन कि लाग्थ्यौ त्यहा कुनै चर्चित र्यापरहरु आईरहेका छन । यिनको नाम हो प्रतिक्षा खडका जो सबैको छुट्टी गर्दिन्छु भन्दै नेपहपमा पाइला चाल्दै छिन हेर्नुहोस |