गायक प्रविण श्रेष्ठ र गाायिका शोभा आचार्यले गाएको मौलिक तिज गित ‘डिपेन्डेन्ट भिषा’ बजारमा
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । बजारमा तिजको रौनक...