गायक राजु परियार र चिज गुरुङलाई समेत हम्मेहम्मे पार्ने १२ बर्षिय शिखाले दोहोरी गाएरै तहल्का मच्चाईन

काठमाडौं– नेपाली लोकदोहोरी क्षेत्रमा नव–प्रतिभाहरु एकपछि एक आएका छन् । यदिबेला निकै प्रतिभावान क्षमतावान बाह्र बर्षिय सानी नानी शिखा गुरुङ नेपाली लोकदोहोरी क्षेत्रमा चर्चाका शिखरमा छिन् ।

सारङ्गी संसारमा राजु परियार र चिज गुरुङसँग उनले निकै टक्कर दिएर दोहोरी गाएकी छिन् । त्यस दोहोरीले उनलाई चर्चाको शिखर पुर्याएको छ । यदिबेला सामाजिक संजालमा जताततै शिखा गुरुङ कै मात्र चर्चा चलेको छ ।

शिखा गुरुङ उमेरमा सानी भएपनि प्रतिभा र क्षमतामा निकै धनि छिन् । उनीसँगको कुराकानी हेर्नुहोस् :-