कच्चा बदामबाट चर्चित अञ्जलीको प्राइभेट भिडियो लिक (भिडियो सहित)

काठमाडौं । विवादित अभिनेत्री कङ्गनाको शो ‘लक अप’ बाट चर्चामा आएकी कच्चा बदम फेम अञ्जली अरोराका इन्स्टाग्राममा करोडौं फलोअर्स छन् । उनको प्रत्येक पोस्टले सामाजिक सञ्जालमा सनसनी सिर्जना गर्दछ ।

यसबीच अञ्जली अरोरा फेरि चर्चामा आएकी छिन् । यतिबेला सामाजिक सञ्जालमा एक आपत्तिजनक एमएमएस निकै भाइरल भइरहेको छ, जसमा देखिएकी युवती अञ्जली अरोरा भएको दाबी गरिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एमएमएस भिडियोलाई लिएर मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । कोहीले अञ्जलीलाई ट्रोल गरिरहेका छन्, धेरै प्रयोगकर्ताले यसमा आश्चर्य व्यक्त गरेका छन् । यस विषयमा अञ्जली अरोराको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

तर, भिडियोमा देखिएकी युवती को हुन् भन्ने यकिन जानकारी भने खुल्न सकेको छैन । अमर उजालाले पनि यो भिडियोबारे केही पुष्टि गर्न सकेको छैन् । अञ्जली अरोरा सामाजिक सञ्जालमा निरन्तर सक्रिय छिन् । उनका १ करोड १६ लाखभन्दा बढी फलोअर्स छन् ।

उनी निरन्तर सामाजिक सञ्जालमा आफ्ना पोष्ट सेयर गरिरहेकी छिन्, यसबाहेक हालै उनको एउटा गीत सुफी–सुफी पनि रिलिज भएको थियो । उक्त गीत फ्यानहरुले निकै रुचाएका छन् । अब उनको अर्को म्युजिक भिडियो सायन पनि रिलिज हुन लागेको छ ।https://youtu.be/BKIK3_bHZQU