गायिका मेलिना राईले प्रेमी संजीवसँग तोडिन् इन्गेजमेन्ट
चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन्। उनले सामाजिक सञ्जालमार्फत प्रेमी संजीव बराइलीसँग इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन्। संजीव र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेका थिए। नयाँ वर्षको अवसर पारेर...