जन्मदिनको धेरै भन्दा धेरै शुभकामना तिमीलाई….

बिहान सबैरै उठ्ने देखि बेलुकी जुठा भडा राख्न हुन्न, हाम्रो सस्कृती हाम्रो धरोहर हो भन्दै सिकाउने तिम्रो स्वभावमा थोरै भएपनि मैले हजुर आमा देखेँ । आफ्नो कामले समाजलाई आफ्नै तरिकाले बदल्न सक्नुपर्छ...

भावना बिष्ट : मैले कोरोनाले रोएको देखेको छु

मैले कोरोनाले रोएको देखेको छु, आशा निराशामा बदलेको देखेको छु बुवाको चुपचाप आँखाको तड़पाई देखेको छु, आमाको मनको असहिय उत्पीड़न देखेको छु मैले कोरोनाले रोएको देखेको छु, आशा निराशा मा बदलेको देखेको...

ब्यङग्य कविता : रेल कि झेल?

थन्किएकाे रेल त्याे जुन चल्थ्याे पहिले रङ्गिइकन अाँउदा पून:अहिले लाै अायाे भन्दै भए सबै दङ्ग सेल्फि नि खिचे त्यही रेल सङ्ग! बाेकेर यात्रु चल्न अाज छाेडि थन्कियाे किन फेरि पाल अाेडि? मान्छे...

भावनाको तरङ : कविता – कल्पना पौडेल “जिज्ञासु”

मेरो प्रिय मान्छे आउ मेरो समिपमा तिम्रो काखमा पिडाको भारी बिसाएर न्यानो अङालोमा आराम गर्न चाहन्छु तिमी सँगको साथले जुनेली रातमा त्यो झलमल बलेको आकाशमा भर्र्याङ् राखेर ति जून तारा टिप्छु जब...

आफ्नै सन्तति बिर्सने यदि भए आमा बनेकी किन ?

ए गीता बहिनी तिमीसित रह्यो यौटै गुनासो अब कोठा बन्द गरेर झुन्डिन पुग्यौ बिर्सेर आफ्ना सब छोडी देह यता कतातिर गयौ आत्मा कतै देख्दिनँ आफ्नै सन्तति बिर्सने यदि भए आमा बनेकी किन...

कबिता : घमण्ड – देवराज कार्की

हावामा न बारुदको गन्ध फैलीको छ कतै मैदानमा न कार्तुस्को कर्कस आवाज आउँछ कानको जाली नै थर्काउने गरी तै पनि मान्छे मृत्यु संग भयभीत छ अहिले पनि। ब्रान्डेड सामान खरिद गरेर देखाउदै...

ब्यङग्य कविता:शम्धी बिबरण भराउ अब

अनेक वाद ति भए ठग्ने मन्त्र लाेकतन्त्र भन्दै ल्याए नाता तन्त्र! शासुलाइ राजदुत शम्धीलाइ सि अाे मिल्ने पद सबै नातैलाइ दियाे ! एक पल्ट हाे र सात पल्ट सम्म लुटेर खाँदा नि...

ब्यङग्य कविता: कृषि प्रधान भाषण

भेटेनाै कतै खाली बाँझाे ठाँउ? सुन्य छ स्कुल खाली छ गाँउ! साँढे फूके झैँ बालीमा पसेर भाषण पाे छ त खेतमा बसेर! बुख्याँचा हुन्थे धान खेतमा पहिले नेता अाएर उभिए एेले! दु:खले...

पल्लवीले संगालेका प्रेमपत्रहरु : किन जाने मलेसिया ? म एक्लै बस्न सक्दिन तिमी बिना। कथा

शान्ता सापकोटा प्रमोद निदाएपछि पल्ल्वी बिस्तारै उठ्छे र बिस्तार आफ्नो दराज खोल्छे र एउटा सानो झोला झिक्छे दराजको एक कुनाबाट । उसको यो कार्य दैनिकी जस्तै भइ सक्यो। झोलाबाट दिन दिन पल्टाउदा...

श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक

काठमाडौं, साउन २७ । साहित्यकार खेमनाथ दाहालको नविनतम् कृति ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको छ । श्वेतपत्र महाकाव्यलगायत कृतिका कृतिकार दाहालको नियात्रासङ्ग्रह ‘यात्राको सिकर्नी’ सार्वजनिक भएको हो । उषा दाहाल प्रकाशक रहेको कृति...