ट्रायल दिँदा ठोक्किए पनि हातमा लाइसेन्स

काठमाडौं, भदौ २५। अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ । यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गरेमा मजाले लाइसेन्स हात पर्नेछ...

फ्लिम नचलेपछि इज्जत जोगाउन निर्माता आफैंले टिकट किनेर ‘हाउसफुल’ !

निर्माताहरूले केही हलमा आफैं टिकट किनेर सबै सीट ‘सोल्डआउट’ देखाउने ‘ट्रेन्ड’ देखिन थालेको छ । निर्माताहरूले आफ्नो इज्जत जोगाउन भएपनि फिल्म प्रदर्शनको शुरूआती दिन केही हलको टिकट आफैंले खरिद गरि हाउसफुल भयो...

जेभियर कलेजले हटाउन थाल्यो सन्दिप लामिछानेका तस्विर अंकित बोर्डहरू !

काठमाडौंको मैतीदेवी कालोपुलमा अवस्थित जेभियर इन्टरनेसनल कलेजले सन्दीप लामिछानेका प्रचार बोर्डहरू हटाउन थालेको छ । लामिछानेविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ पुर्जी जारी...

बिग बोसमा विवादित राज कुन्द्रा

अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर...

खुसीकाे खबर : म्यादी प्रहरी भर्ना गर्न भदौ ३० गते आवेदन खुल्ने,यस्ता ब्यक्तिलाई दिईने छ प्राथमिकता

काठमाडौं । आगामी मंसिर ४ गते एकसाथ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ। म्यादी प्रहरीको...

विनोद चौधरीलाई आफ्नै फ्याक्ट्रीमा छिर्न सेक्युरिटी गार्डले गेट नखोलेपछि…

काठमाडौं । स्थान – नवलपरासमा रहेको चौधरी ग्रुपको कारखानाको गेट समय – रातको २ बजे मिति – केही वर्ष अघि हुनुपर्छ । गेट बाहिर बिनोद चौधरी र भित्र सेक्यु रिटी गार्डबीचको संवाद...

हर्क, रबि, बालेन जस्ता केहि यूवा भए देशमा कुनै नेताको आवश्यक नपर्ने ; पुर्व राजा शाह (सहि / गलत )

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था विना प्रजातन्त्र टिक्न नसक्ने बताएका गर्दै उनले नेपालजस्तो मुलुकमा राजसं स्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देश परिवर्तन गर्नु छ भने युवा नेता हरुको आवश्य क...

रवि लामिछानेलाई इन्स्पेक्टर तामाङकी आमाको सन्देश-‘मेरो आँशुले पोल्नेछ भत्भती तिमीलाई’

देशमा ‘स्वतन्त्र’ भन्दै हल्लाबाजीमा रमाउनेबाट आफ्नो प्रचारका लागि एउटालाई भेट्ने र अर्कोलाई रेट्ने काम भयो, गत सोमबार दरबारमार्ग प्रहरी बृत्तमा । पर्यटन मन्त्री जीवनराम श्रेष्ठ छायाँ सेन्टरस्थित क्यानेडियन भीसा सेन्टरमा पुग्दा दुव्र्यवहार...

सन्दिप लामिछानेको दिनदशा बिग्रियो, अर्की युवती पनि ओर्लिइन् मैदानमा !

काठमाडौं – यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछाने प्रकरणले सामाजिक सञ्जाल तातिएको छ ।लामिछाने प्रकरणले अब कस्तो मोड लिन्छ भन्ने चासो आम रुपमा बढिरहेको छ । एकातर्फ किशोरीले लामिछानेमाथि...

यि चर्चित पत्रकार, जसले लिए भैँसीको अन्तरवार्ता, भिडियो बन्यो भाइरल (हेर्नु`होस् भिडियो)

तपाईले कहिल्यै भैँसीको अन्तर’वार्ता लिएको देख्नु वा सुन्नु भएको छ ? त्यो पनि राष्टिय मिडियामा बाट ? पाकिस्तानका एक पत्रकारले भैँसीको अन्तर’वार्ता लिएपछि उनी भाइरल बनेका हुन् । यो घटना भने केही...