यि चर्चित पत्रकार, जसले लिए भैँसीको अन्तरवार्ता, भिडियो बन्यो भाइरल (हेर्नु`होस् भिडियो)

तपाईले कहिल्यै भैँसीको अन्तर’वार्ता लिएको देख्नु वा सुन्नु भएको छ ? त्यो पनि राष्टिय मिडियामा बाट ? पाकिस्तानका एक पत्रकारले भैँसीको अन्तर’वार्ता लिएपछि उनी भाइरल बनेका हुन् ।

यो घटना भने केही वर्ष अघिको हो । पाकिस्तानका लोकप्रिय न्युज च्यानल जी टिभीका संवाददाता अमीन हफीजले यस्तो अनौठो काम गरेसँगै उनको चर्चा थप चुलिएको थियो ।

पाकिस्तानको लाहौरमा सडकमा मानिस आवत जावत को लागि आकाशे पुल बनाइएको र उक्त पुलबाट गाई भैँसीहरु पनि ओहोर-दोहोर गर्दै आए’कोमा सोही विष’यमा संवाद’दाता अमी’नले एक रिपोर्ट तयार पार्ने क्रममा भैसीलाई माइक नजिक राखेर पुलको सिढी चढ्न र ओर्लन सजिलो भयो वा मुस्किल सोधेको बताइ’एको छ ।

उक्त भिडियोमा भैँसीले टाउको हल्लाएर सिढी चढ्नु र ओर्लनु सजिलो विषय नभएको प्रतिक्रिया दिएको रिर्पोटमा उल्लेख गरिएको छ । भैंसीको भाव लाई बुझे झै गरेर ओर्लन उक्लन असहज रहेको रिपोर्टर ले बताए ।