जब अदालतले सोध्यो- कन्याजाली नच्यातिएको भए बलात्कार हुन सक्छ कि सक्दैन?
काभ्रेको नालामा उनीहरूको सानो परिवार हाँसीखुसी थियो। श्रीमान-श्रीमती सानो व्यवसाय गर्थे। दुई जना छोरी स्कुल जान्थे। हजुरबा-हजुरआमा घर कुरेर बस्थे। तीन वर्षअघि यो परिवारको खुसी छिन्नभिन्न भयो, जब उनीहरूले १२ वर्षीया जेठी...