फेसबुकमा चिनेकै भरमा बिश्वास गरी दिदिबहिनीले कसैलाई सुन ,पैसा र इज्जत लिलाम नगर्नुस्!

श्रीमानले खाडीमा ४७ डिग्रीको तातो घाममा पसिना बगाउदै काम गरेको छ यता श्रीमतीको ४ बर्षको जवानी परपुरुषसंग बगेको छ| फेसबुक धेरैका लागी ( फेसन ) बनेको छ । राम्रोसंग प्रयोग गर्न सक्ने...

औषधि कस्तो ठाँउमा राख्ने ?

तपाइ, हामी धेरैजसो केहि न केही औषधि सेवन गरिरहेका छौं । घर अन्य परिवारका सदस्यले औषधि सेवन गरिरहेका हुनसक्छन् । नेपालीको घरमा औषधि नखाने सदस्या पाउनु मुख्किल कुरा हो । हामी औषधि...

स्वस्थानी ब्रत कथा भाग – २५ सुन्नुहोस् ! स्वस्थानी माताले हामी सबैको रक्षा गरुन्

स्वस्थानी ब्रत कथा भाग – २५ सुन्नुहोस् ! स्वस्थानी माताले हामी सबैको रक्षा गरुन् श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल...

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना/दश लाखको अक्षयकोष

प्रेस विज्ञप्ति मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ स्थापना गरेको छ । सुप्रसिद्ध समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित यो पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन चैत...

पोखराको फिर्के खोलाको कारण सम्बन्ध विच्छेद भयो, आखिर कसरी ?

फिर्केको समस्या समाधान गर्ने एजेण्डा लिएर स्थानीय सुनिलबहादुर कोइराला कास्की २ को उपचुनावमा उम्मेदवार बनेका थिए। मतदाता फकाउन र स्थानीयलाई थमथम्याउन महानगरले २ वटा सहमति गरेर फिर्केको मापदण्ड १ मिटरमा घटाउने समझदारी...

स्वस्थानी ब्रत कथा भाग – २४ सुन्नुहोस् ! स्वस्थानी माताले हामी सबैको रक्षा गरुन्

श्री स्वस्थानी ब्रत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।...

रबि सर को आवाजमा नम्र शैली छ ,घमण्ड छैन । नम्रता वाग्ले

सामाजिक अभियन्ता / पत्रकार नम्रता वाग्लेको आवाज : फेसबुक वाल बाट जस्ताको तस्तै ! MCC को बिरोध गर्दा देशलाई कमजोर बनाउने बाहिरी हस्तछेप लाई बिरोध गरौं भनेर देश ,बिदेश बाट विभिन्न माध्यमले...

23 स्वस्थानी ब्रत कथा अध्याय

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।...

फ्रान्सको ओभरभिलिय सहरको उप–प्रमुखमा निर्मल अर्यालको उम्मेदवारी

मुना न्यौपाने काठमाडौँ १७ माघ । आगामी मार्च महिनामा हुन लागेको फ्रान्समा निर्वाचनमा नेपाली मुलका निर्मल अर्याल रेभेइए ओबरभिलिए च्भखभष्ििभच ब्गदभचखष्ििष्भचक समुहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च...

स्वस्थानी ब्रत कथा अध्याय २२

श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।...