औषधि कस्तो ठाँउमा राख्ने ?

तपाइ, हामी धेरैजसो केहि न केही औषधि सेवन गरिरहेका छौं । घर अन्य परिवारका सदस्यले औषधि सेवन गरिरहेका हुनसक्छन् । नेपालीको घरमा औषधि नखाने सदस्या पाउनु मुख्किल कुरा हो ।

हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौं । यति मात्र होइन, औषधि कहाँ राख्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले यहि कुरालाइ मध्यनजर गर्दै आज हामी तपाईलाई वरिष्ठ औषधि विशेषज्ञसँग औषधि कस्तो ठाँउमा राख्ने ? भन्ने विषयमा गहन र महत्वपूर्ण कुरा लिएर आएका छौँ । आशा छ तपाईलाई अवश्य मन पर्ने नै छ ।