
प्रकाश सपुतको जवाफ: ‘सोध्नुपर्ने कैयौं प्रश्नहरु अझै बाँकी छन्, दृष्यले चोट परेको भए आत्मआलोचना गर्छु’
पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ...