माओवादीप्रति दिपकराजको व्यंग्य- ‘बिहे एउटासंग सुहागरात अर्कैसंग’
काठमाडौं । कलाकार दिपकराज गिरीले नेकपा माओवादी केन्द्रप्रति कडा ब्यंग्य गरेका छन् । उनले समाजिक सञ्जालमार्फ माओवादी प्रति कडा टिप्पणी गरेका हुन् । शनिबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादीकाे पदाधिकारी...