रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको‘ १० लाखले हेरे

काठमाडौं : हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस.. रचना रिमाल र प्रबिन बेडवालको स्वर रहेको गीत ‘हाम्रो माया चर्कियको‘ बजारमा सार्वजनिक भएको १ हप्ता नपुग्दै १० लाख दर्शकले युटुबमा हेरेका...

देवी घर्ति र प्रकाश पराजुलीले आवाज दिएको मन्जरी गीत छोटो समयमै १० लाख दर्शकको मनमा

नेपाली लोक दोहोरी इतिहासमै सर्वाधिक रुचाईएको गीत सालको पातका सर्जक नवराज पन्तले सृजना गरेको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘मन्जरी’बजारमा आएको छोटो समयमै १० लाख भन्दा बढी दर्शकले रुचाएका छन ।प्रकाश क्षेत्रीको प्रस्तुतिको...

‘डोको बुनेर’ राजु परियार र कमला घिमिरेको दोस्रो गित

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को...

प्रदेशी नेपालीहरुको जिवनमा आधारित टिका सानु र कविराज ढकाल भन्नु हुन्छ ‘नवस्नु है पर्खि’ (भिडियो सहित)

स्कटनेपाल, चर्चित गायिका टिका सानु लगायत कविराज ढकाल र कैलाश वोहोराको आवाजमा मनछुने दशैतिहार गित ‘नवस्नु है पर्खि’ सार्वजनिक भएको छ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा...

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक

म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।...

स्थायित्वका लागि धिमे बाजालाई पनि ब्यावसायिकरण गरिनुपर्छ – जीवा लामिछाने

१ कार्तिक: पहिलो धिमे एबं नौबाजा बजाउने महिला इन्दिरा लाछिमस्युको जीवनीमा आधारित वृत्तचित्र कोरोनाका कारण जुमको माध्यमबाट घटस्थापनाको दिनको शुभ साइतमा संस्कृतिविद् एबं वरिष्ठ साहित्यकार तेजेश्वर बाबु ग्वंगको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको...

सक्किगोनी बिर्साउने कोपा र चिबेको “हास्नु हुन्न है” कुकुर र घोडापछी पहिलोपटक बोकाको अभिनय सबै चकित (भिडियो सहित)

हास्य टेलिश्रृङखला “हास्नु हुन्न है” को दशै बिशेष भाग सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ । कुकुर र घोडाको अभिनय त तपाईले देख्नु भएको होला तर बोकाले पनि अभिनय गर्छ भन्ने...

गोकुल खरेल को छेउमा आयो भमरा बजार मा ! (भिडियो सहित)

स्कटनेपाल, छेउमा आयो भमरा नामक गितको भिडियो अहिले चर्चाको विषय बनेको छ बजार मा । लेखु सहयात्री को शब्द मा सुमधुर सङ्गीत भर्ने काम पुरुषोत्तम सुवेदी ले गरेका हुन भने गोकुल खरेल...

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक राम कृष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक

बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी दुबसुको शब्द र वरिष्ठ गायक रामवृmष्ण ढकालको स्वर रहेको गीत अधरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा...

थारु भाषाको भिडियोमा समिक्षा ( भिडियो )

काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि ‘समर्पण’ सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक भिडियो ‘जिन्दगी...