गोकुल खरेल को छेउमा आयो भमरा बजार मा ! (भिडियो सहित)

स्कटनेपाल, छेउमा आयो भमरा नामक गितको भिडियो अहिले चर्चाको विषय बनेको छ बजार मा । लेखु सहयात्री को शब्द मा सुमधुर सङ्गीत भर्ने काम पुरुषोत्तम सुवेदी ले गरेका हुन भने गोकुल खरेल र बिन्दु परियार ले आफ्नो आवाज ले सजाएका हुन यो गित लाई ।

कृष्ण खरेल को सक्रियता मा र निहारीका फिल्मस प्रा लि को सहकार्यता मा तयार पारीएको उक्त भिडियो मा सुमन पौडेल , सुमि घर्ती मगर र कृष्ण खरेल को दमदार अभिनय हेर्न पाइन्छ ! दीपक श्रेष्ठ को निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियो मा छायान्कन को जिम्मा योगेश शाक्य ले पूरा गरेका छन भने Asst choreography मा सनु थापा मगर र सह छायान्कन मा दीपान्शु श्रेष्ठ रहेका छन ।

एकदमै बेग्लै तरिका ले प्रस्तुत गरिएको उक्त भिडियो को सम्पादन को जिम्मा शाहिल खान ले पूरा गरेका छन भने रङ्ग सम्योजन को जिम्मा राजेन्द्र मोक्तानले पूरा गरेका छन !! सुमन पौडेल र सुमी घर्ती मगर को दमदार आभिनय र डान्स रहेको उक्त भिडियो मा श्रीङ्गार मनु श्रेष्ठ को रहेको छ भने बजार मा ल्याउने जिम्मा आगमन म्युजिक को रहेको र सहकार्यता मा डेस्टिनी कृयशन को योगदान रहेको कुरा यस भिडियो प्रोजेक्ट का संयोजक कृष्ण खरेल ले जानकारी दिनु भयो ।

हेर्नुहोस भिडियो :