मसि पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनकि

धरान र पुर्वको प्रतष्ठिति सौन्दर्य प्रतयिोगतिा मसि पुर्वान्चलको आयोजक संस्था सल्भिर इन्टरटेनमेन्टले हरेक बर्ष नकिाल्दै आएको क्यालेन्डर ढलिोगर िसार्वजनकि गरेको छ। कोभडिको कारण कुनै कार्यक्रम बनिानै सार्वजनकि गरएिको मसि पुर्वान्चल क्यालेन्डर २०७८...

‘मिठा मिठा’ गीत सार्वजनिक गायिका सुदिता राईको

काठमाडौं, ३ साउन । नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’को नकआउटसम्म पुगेकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत सार्वजनिक भएको । ‘गायिका सुदिताकै शब्द तथा संगीत रहेको मिठा–मिठा’...

चर्चित गायिका शान्ती श्री परियार र सर्जक इश्वरी अर्यालको तिज गित रातारात भाईरल (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश...

पल शाह र रियाशा दाहालको भयो धुमधाम बिहे, यसरी लजाइन् (हेर्नुस् म्युजिक भिडियो )

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ पूरा भिडियो हेर्नुस् । चर्चित हाँस्य शृखला मेरी बास्सैबाट चर्चा कमाएकी कलाकार पल्पसा डंगोल जीवन र मरणको दोसाँधमा पुगेकी छन् । करिब ५ वर्षबाट दुवै किड्नी...

नेपाल आइडलबाट उदाएका युवा गायक बिक्रम बरालको स्वर र अनुप पाहारी को शब्द र संगीतमा ‘दोषी मनसार्वजनिक

नेपाल आइडलबाट उदाएका युवा गायक बिक्रम बरालको स्वर र अनुप पाहारी को शब्द र संगीतमा ‘दोषी मनसार्वजनिक भएको छ । ब्लूज शैलीमा आधारित यस नयाँ गीतको भिडियो राजु गुरुङ्ले निर्देशन गरेका हुन्...

लोक गायिका सुनिता बुढा अन्तरबार्तामै धुरुधुरु रोइन,बसन्त थापाको आँखामा आँसु(भिडियो कुराकानी हेरौ)

लोकप्रिय गायक बसन्त थापा र र सुनिता बुढा छेत्री एकसाथ मिडियामा आएका छन।सुनिता र बसन्त थापाको सहकार्यकै कारण अहिले सुनिता यतिधेरै चर्चामा छिन।सुनिताले सोहि कारण होला सुनिता अन्तरबार्तामै धुरुधुरु रुन थालिन।उनि रुदा...

एलिना चौहान र भुवन प्यासीको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक

गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छिन् ।गीतमा शब्द शङ्कर अधिकारी घायलको...

भाइरल कमला घिमिरे धुरु धुर रोइन हजुर बाबाको अगाडी (भिडियो)

नेपाली नारीहरुको महानचाड हरितारिका तीज नजिकिदै गर्दा तीजगीतहरु सार्वजनिक भइरहेका छन् । यसैबिच सर्जक डि.आर. सुजनले यसबर्षको तीजपर्वलाई लक्षित गर्दै बाउ आमा बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीतमा ७ जना गायक...

लोक गायिका शान्ती श्री परियार र सर्जक इश्वरी अर्यालले मिलेर ल्याए तीज गीत ‘हेर राजै’ बजारमा

हिन्दु नारीहरुको महान पर्व हरि तालिका तीजको अवसरमा जापानमा बस्दै आउनु भएकी चर्चित सर्जक इश्वरी अर्यालको तिज गीत ‘हेर राजै’ बजारमा आएको छ।सबैले आस गरेको तीज गीतले फेरी बजार तताउने पक्का छ।नारीहरुको...

बिष्णु खत्रीले गाएको तीज गीत १२ घण्टा बित्न नपाउदै भाइरल (भिडियो)

काठमाण्डौ – दुई दशक लामो सफल सांगीतिक यात्रा पुरा गरेका लोकप्रिय गायक तथा कुसल सर्जक बिष्णु खत्री नेपाली सांगितीक क्षेत्रमा निकै चर्चित नाम हो । गीत संगीत अफ्टेरो अवस्थामा हुँदा देखि अहिलेको...