मसि पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनकि

धरान र पुर्वको प्रतष्ठिति सौन्दर्य प्रतयिोगतिा मसि पुर्वान्चलको आयोजक संस्था सल्भिर इन्टरटेनमेन्टले हरेक बर्ष नकिाल्दै आएको क्यालेन्डर ढलिोगर िसार्वजनकि गरेको छ।
कोभडिको कारण कुनै कार्यक्रम बनिानै सार्वजनकि गरएिको मसि पुर्वान्चल क्यालेन्डर २०७८ मा मसि पुर्वान्चल २०१९ का बजिेता रजिु भट्टराई , फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सम्रिन लम्बिु र प्रतयिोगीहरु अनुशा लम्बिु र शशी बशिंखेको तस्बरिहरु संग्रहति छन्। ईमी मेकअप स्टुडयिोको मेकअप र मलिान्ज स्टोर ,ड्रेसेसरजि नेपाल , पुर्बेली ढाका टोपी ट्रेडर्स र ग्रेसयिस बुटकिका बभिन्नि पहरिनमा सजएिका र फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको मसि पुर्वान्चल क्यालेन्डर २०७८ मा १२ महनिामा १२ वटा मोडलंिग फोटोहरु संग्रहति छन्।

कोभडिको महामारीले बैसाख महनिा बाट भएको नषिेधाज्ञाको कारण ढलिो नकिालीएको क्यालेन्डर गत बर्ष पन िकोभडिको महामारीको कारण भएको लकडाउन ले गर्दा नकिालएिको थएिन। यो बर्ष भने नरिन्तरताको लाग िभएपन िक्यालेन्डर नकिालएिको आयोजकले जनाएको छ। २०७६ पौष ५ मा आयोजति मसि पुर्वान्चलको दसौं संस्करण पछ िकोभडिकै कारणले गत बर्ष पन िआयोजना हुन नसकेको मसि पुर्वान्चल यो बर्षपन िअनश्चिति नै छ। लामो समय लगाएर गर्नुपर्ने कार्यक्रम भएकोले स्थति िसामान्य भए मात्र कार्यक्रम आयोजना गरनिे आयोजक सल्भिर इन्टरटेनमेन्टले जनाएको छ।