![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2020/11/Sequence-36.00_07_17_17.Still005.jpg?resize=1440%2C960&ssl=1)
कोरोनाका कारण आइसीयूमा रहेका मनोजलाई मिनाको मनछुने पत्र, आज पनि उत्तीकै माया गर्छु, मनोजको अवस्था सुधार हुदैं । (भिडियो सहित)
हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण सिकिस्त रहेका बेला पूर्व पत्नी मीना ढकाले पत्र लेखेकी छन् । जुरेलको अवस्था गम्भीर भएपछि आज बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल आइसीयूमा राखेर उपचार भइरहेको बेला उनलाई...