कालिज पालनबाट बिदेशमा भन्दा राम्रो आम्दानी भएपछि च्याते पासपोर्ट… भिडियो हेर्नुहोस ।

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० निबासी हुमाकान्त अर्यालले यस क्षेत्रमै पहिलो पटक कालिज पालन ब्यबसाय सुरुवात गर्नुभएको छ । लामो समय बैदेशिक रोजगारीको लागि खर्चनु भएका अर्यालले स्वदेश फर्किएपछि ब्यबसायिक रुपमा कालिज पालन सुरु गर्नुभएको हो । पछिल्लो क्रममा कालिज पालन ब्यबसायको राम्रो सम्भावना रहेकाले यो ब्यबसाय सुरु गरेको उहाँले बताउनुहुन्छ। करिब ३५ लाख रुपैंयाको लागतम ानिर्माण भएको फर्ममा अहिले करिब ३०० वटा चल्ला रहेको र यसलाई बिस्तारै बढाउदै लैजाने योजना अर्यालले बताउनुभएको छ । स्थानीय देखि राष्ट्रिय अन्तरास्ट्रिय बजार सम्मयसको माग रहेकाले यो ब्यबसायको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ।
हेरौ यो भिडियो ।।