जीवन साथी होस त यस्तो, गुल्मीमा ९० बर्षिय श्रीमानले ८० बर्षिया श्रीमतिको स्यारसुसार गदै

गुल्मीको रेसुङ्गा नगरपालिका, अर्खलेका ज्येष्ठ नागरिकको दैनिकी हेर्दा लाग्छ, दम्पत्तिहोस् त यस्तो । हुनपनि ९० वर्षीय रमाकान्तले आफ्नी ८० वर्षीया श्रीमती छमकला गौतमलाई स्याहारसुसार गरेको देख्दाजो कोहीको मन मुटु भक्कानिन सक्छ ।

उमेर सुन्दा लाग्छ, आफैलाई स्याहार सुसार गर्नुपर्छ, तर गुल्मीको रेसुङ्गानगरपालिकाअर्खलेमा९०वर्षीय रमाकान्तले आफ्नी८० वर्षीयाअर्धाङ्गिनी छमकला गौतमको सेवागरिरहेका छन् । उनीविगत२ बर्ष देखि बिरामीले थला परेकीहुन् । श्रीमान्को उमेर कै कुरा गर्दा बुढ्यौली र बिरामीभएर थलिनपनि सक्थ्यो । उनलाई जतिबेलापनि स्याहार सुसारको आवश्यकता पर्नु पर्ने हो । के गर्नु घरमाउनको स्याहारसुसार गर्नकालागिकोही छैनन् । चार बिस १० पुगेका रमाकान्तले उल्टै बिरामीले थलिएकी ८० वर्षीया जीवन संगीनीको सेवागर्नु पर्ने बाध्यता छ ।

भिडियो हेरी सेयर गर्ननभुल्नुहोला ।।