गुल्मीका १४ बर्षिय बालक दिल्लीमा अलपत्र, एक भारतीयले गरे उद्धार आफ्न्तसंग पु¥याउन सेयर गरौ (भिडियो सहित)

गुल्मीका एक १४ वर्षीय बालक भारतको दिल्लीमा अलपत्र परेका छन् । जिल्लाको धुर्कोट गाउँपालीका वडा न २ पिपलधाराका का १४ बर्षिय बालक सागर जि सी दिल्लीमा अलपत्र परेको बताईएको छ । जिसी कसरी दिल्ली गए भन्ने विषयको वारेमा नखुलेपनि , उनी करिव दुई, तीन महिना अगाडि भारत गएको बताईएको छ ,भने उनी संगै दिल्ली गएका आफन्त र साथीहरू सवैले साथ छोडेपछि उनी दिल्लीमा अलपत्र परेको बताएका छन् । जि सी रोडमा धुम्दै गरेको अवस्थामा एक जना भारतीय समाजसेवी राकेश शर्माले उनलाई देखेर आफु संगै आफ्नो साथमा राखेको जनाईएको छ । जि सी सगं कुराकानी गर्दा आफ्नो घर गुल्मी जिल्ला धुर्कोट गाउँपालीका वडा नः २ पिपलधारा वताईएका छन् । साथै उनका बुबा, आमा नभएको र घरमा ४ बर्षिय सानी बहिनी र १० वर्षको सानो भाइ मात्र रहेको बताएका छन् । भिडियो हेरी सेयर गरौ ताकी उनको आफ्न्तसंग पु¥यान सहयोग मिलोस ।।