गुल्मीमा काग्रेस र प्रहरी बिच झ,’डप, प्रहरी र कांग्रेसका कार्यकर्ता घा,’इते (भिडियो सहित)

असोज ५गुल्मी –  गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।  रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको बिषयलाई लिएर झडप भएको हो । केहि दिन अघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ता बिच बिबाद भएको थियो ।  बिबादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना मान्छेहरु कुटपीट गरेर घाइते बनाएको कांग्रेसको दावी छ ।

नेकपाले आफना पनि कार्यंकर्ता माथि कुटपीट भएको बताउँदै आएको छ ।  सोमबार आफना कार्यंक्रर्ताहरुलाई कुटपीट गर्नेहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यलय अगाडी बिरोध प्रर्दशन गरेका थिए । एक्कासी प्रशासन कार्यालय भित्र कांग्रेस नेता कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

थप भिडियोमा हेर्नुहोस ।