पति विदेशमा पसिना बगाउँदै, पत्नी परपुरुषसँग अँगालोमा बेरिएर आत्मह*त्या भाग :२ (भिडियो सहित)

श्रीमान बिदेश, यता घरमा ५ बर्षीय छोरा सहित निकै सुखद दाम्पत्य जीवन थियो गुल्मीको मलायगिरी गाउँकी २२ बर्षीया गीता खड्का दम्पतिको । त्यस माथी मलेशियाको बैदेशिक रोजगारमा रहेका श्रीमान ईश्वर खड्काले उनलाई सुख सयल कटाउनका लागि बुटवलस्थित शहरमा लगेर डेरा गरि राखेका थिए । बेला बेलामा पैसा पठाउने श्रीमान ईश्वरले औधी माया गर्दथे । बिश्वासकै आधारमा टिकेको ससांर, श्रीमती प्रति कुनै कुराको आशंका गर्दैनथे, ईश्वर । घरमा प्रायस् बाबु आमालाई पैसा नपठाई श्रीमतीका लागि उनकी दिदी मार्फत पैसा आईरहन्थ्यो । तर पछिल्लो तिन महिना यता मलेशियामा पनि कोरोना भाईरसका संक्रमणबाट बच्न त्यहाँको सरकारले पनि लकडाउन घोषणा गर्यो । यसरी तिन महिना सम्म न काम न मामको अवस्था हुँदै बन्द कोठामा कष्टकर रुपमा दिन काटेका छन् उनका श्रीमान ईश्वर खड्काले । यता श्रीती गीता खड्का भने श्रीमानको त्यो कष्टकर जीवनको मतलव राख्न छोडेर बुटवल आफ्नो कोठा नजिकै एक फयाक्टरीको कामदार संग लभचक्कर चलाउँदै थिईन् । थप भिडियोमा हेर्नुहोस ।