यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा  व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको...

संसदबाट एमसीसी पास भए लगत्तै रामकुमारी झाँक्रीको प्रतिक्रिया ‘म खोक्रो राष्ट्रवादको नसामा छैन’

काठमाडौं १६ फागुन । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफु खाक्रो राष्ट्रवादको नसामा नभएको बताएकी छन् । आइतबार संसद बैठकमा अमेरिकी परियोजना एमसीसी बहुमतले पारित भएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी...

जाडो मौसममा यसरी बनाएर खानुहोस खाउ खाउ लाग्ने स्वादिलो भेजिटेबल मिक्स सुप

काठमाडौं । चिसो वातावरणमात्रै होइन अरु बेला पनि कतिपयलाई सुप मन पर्छ । विरामीहरुलाई पनि भेजिटेबल सुप बनाएर खुवाउने गरिन्छ । सुप स्वास्थ्यका लागि फाइदाजनक छ । चिसोबाट लागेका रोग तथा शरीरमा...

एमसीसी पास भएपछि कसलाई भने बाबुरामले यस्तो

काठमाडौं १६ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य भएको बताएका छन् । सुरु देखि नै एमसीसीको पक्षमा खुलेर...

केही दिनपछि फेरि खुल्यो पाकिस्तान र अफगानिस्तानको सीमा

पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् । गत...

एमसीसी अनुमोदनप्रति असन्तुष्ट महरा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश

खबरमुकाम । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सघाएको भन्दै नेकपा माओवादी केन्द्र छाडेका छन् । माओवादी परित्याग गरी उनी नेकपा एमालेमा प्रवेश गरेका...

सुहाना खानलाई फ्यनको प्रश्न सधैं आफ्नो शरीरका अंगहरू देखाउने प्रयास किन गर्नुहुन्छ

बलिउड किंग खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी बारम्बार आफ्ना तस्विर शेयर गर्छिन् । उनका तस्विरलाई फ्यानहरुले पनि निकै मन पराउँने गरेका छन् । तर, यतिबेला उनी...

माओवादी केन्द्र भित्र विद्रोह सुरु; जनप्रतिनिधिद्वारा राजीनामा

कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन् । उनले भोलि बिहान...

तातोपानी कुण्डमा नुहाउन आउने बिरामी र पर्यटकहरुको रोजाइमा म्याग्दीका असला माछा

म्याग्दी नदीबाट मारेर ल्याइएका असला माछा ग्राहाकलाई देखाउँदै तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरकी सञ्चालिका मना तुलाचन । तातोपानी कुण्डमा नुहाउन आउने बिरामी तथा पर्यटकहरुको रोजाइमा म्याग्दी नदीमा पाइने असला माछा...

मिथिलामा महाशिवरात्रि पर्वको उल्लास, शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढ्यो

महोत्तरी, १६ फागुनः मिथिला अहिले महाशिवरात्रि पर्वको उल्लासमा छ । यहाँका शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढेको छ । शिवालय सरसफाइ र महाशिवरात्रिको मङ्गल कामनासहित सोमबार शोभा कलशयात्रा आयोजना गरिएका छन् । महाशिवरात्रिको...