निरास हुँदै अभिनेत्री कंगना रनौत भन्छिन् ‘त्यो रात म शाहिद कपुरसँगै कोठामा थिए’

एजेन्सी- बलिउड इन्डस्ट्रीकी क्वीन कंगना रनौत आफ्नो खुलासाका कारण चर्चामा रहन्छिन् । नायिका हरेक दिन कसै न कसैको बारेमा आफ्नो धारणा व्यक्त गरिरहेकी छिन् । यसपटक उनी चर्चामा हुनुको कारण उनको आफ्नै...

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

बागमती, १७ फागुन -हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ ।पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता,...

पशुपतिनाथमा ११ बजेसम्म तीन लाख भक्तजनले गरे दर्शन

काठमाडौँ, १७ फागुन -महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा...

शिवरात्रिअघि चिटिक्क पशुपति क्षेत्र

काठमाडौँ पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा....

पशुपतिमा साधुसन्त

काठमाडौँ, महाशिवरात्रिका दिन भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट पशुपति आइपुगेका साधुसन्त सोमबार पशुपतिमा खाना खाँदै । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरेको बताइएको छ ।  

नेपालका महत्वपुर्ण नेता आलेको निधन ! एकदिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं : देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट ल’डेर मृत्यु भएको छ । चार दिनदेखि हराइरहेका वडा अअध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका...

यसरी कुट्ने गरेका थिए सलमानले ऐश्वर्यालाई , ऐश्वर्याले रुदै भनिन– शुटिंगमा जाँदा शरीरको निलडाम नदेखियोस् भनेर लुकाउने गर्थे

बलिउड उद्योगका भाईजान अर्थात सलमान खानको फ्यान फलोइङ निकै उच्च छ । केटीहरूसँगै केटाहरूले पनि सलमानको अभिनय र व्यक्तित्वलाई धेरै मन पराउँछन्। यससँगै सलमान खानका धेरै गर्लफ्रेन्ड पनि बसेका छन् । जसमा...

‘सडकमा प्रहरी र कार्यकर्ता किन भिडाउनुभयो ?’ : प्रचण्डलाई प्रश्न

काठमाडौं । सोमबार खुमलटार निवासबाट सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे पत्रकारलाई झण्डै एक घन्टा आफ्नो...

अमेरिकाले नेपालको व्याख्या मान्नुपर्छ, नमाने एमसीसी खारेज हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार प्रतिनिधिसभाबाट पारित ११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने एमसीसी सम्झौता खारेज हुने बताएका छन । आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले...

पशुपतिनाथले सबैको कल्याण गरुँन !, हेर्नुहोस् फाल्गुण १७ गते मंगलबारको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल फाल्गुन १७ गते मंगलबार इश्वी सन २०२२ मार्च १ तारीख फाल्गुन कृष्ण पक्ष चतुर्दशी तिथी धनिष्ठा नक्षत्र वरिघ योग भद्रा करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा...