वाम गठबन्धन प्रयास अघि बढेकै हो ?

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्पन...

अस्पताल बेच्ने मुडमा अभिनेतृ करिश्मा मानन्धर, तर कुन ?

नेपाली चलचित्रकी अभिनेतृ करिश्मा मानन्धरले अस्पतालको गाडी दुरुपयोग गरेको भन्दै आलोचना भएको छ। मानन्धरले गाडीमा यात्रा गरिरहेको एक तस्बिर बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ । अरुले नै चलाएको गाडीको पछाडि बसेको फोटो फेसबुकमा हाल्दै...

माओवादी र कांग्रेसको गठबन्धन अन्त्य गर्नुपर्छः लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी र कांग्रेसको गठबन्धन अन्त्य गर्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय कारणले पेट्रोलियम पदार्थको मूल्य आकासिएको जनता निरास भएको राजनीति पार्टी र नेता कार्यकर्ताहरु परिवारहरु आफनतहरु...

अर्थमन्त्री जनार्दनलाई बर्खास्त गर्ने देउवाको तयारी !

नेकपा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री भएका जनार्दन शर्मा गम्भिर विवादमा तानिएका छन् । मन्त्री भएकै दिन देखि आलोचना खेप्दै आएका उनी अहिले भने थेग्नै नसक्ने विवादमा तानिएका छन् । अर्थमन्त्रीका रुपमा निकै...

सुटिङ सेटमै छताछुल्ल पूजा र आकाशको असहज सम्बन्ध !

काठमाडौं । ब्रेकअपपछि पनि प्रेमजोडी असल साथी बन्न सक्छन् ? विदेशतिर सम्बन्धबाट अलग भइसके पनि व्यावसायिक पक्षमा भने सेलिब्रिटी एकसाथ देखिन्छन् । तर पूजा शर्मा र आकाश श्रेष्ठ भने यो कुरामा अपवाद देखिए...

माधव नेपालले भने- विदेशी सेना नेपालमा छन् भन्ने मैले पहिलोचोटि सुनेँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी सेना रहेको आफूले पहिलो पटक सुनेको भन्दै स्पष्ट पार्न माग गरेका छन्। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष...

प्रचण्डले मागे अर्थमन्त्रीको राजीनामा !

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को राजीनामा मागेका छन्। उनले आज राति अर्थमन्त्रीलाई बोलाएर छलफल गरेपछि राजीनामा मागेका थिए। शर्मालाई आज र भोलिको संसद्‍माथि जवाफ दिन...

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि….

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् । प्रतिनिधिसभाकी सांसद...

बाबु-आमा चाहिँदैन भन्ने जी-बब काे हुन् ? कसरी सुरू भयाे पारिवारिक लफडा ?

काठमाडौं- हामीले नेपालमा सायद कहिलै पनि सुनेका थिएनाैँ हाेला काेही सन्तानले आफूलाई जन्म दिने बुबा-आमा चाहिँदैन, सम्बन्ध अन्त्य गर्छु भनेकाे। तर, आइतबार एक चर्चित र्‍यापरले पत्रकार सम्मेलन नै गरेर आफूले बुबा-आमासँगकाे सम्बन्ध...

“गोरखामा कांग्रेसले बाबुराम भट्टराईलाई सिट छोड्न सक्दैन”

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले २-४ सिट बढाउने वा घटाउने हिसाबले गठबन्धन गर्नुको कुनै औचित्य पुष्टि नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का...