माओवादी र कांग्रेसको गठबन्धन अन्त्य गर्नुपर्छः लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी र कांग्रेसको गठबन्धन अन्त्य गर्नुपर्ने बताएका छन् ।

अन्तराष्ट्रिय कारणले पेट्रोलियम पदार्थको मूल्य आकासिएको जनता निरास भएको राजनीति पार्टी र नेता कार्यकर्ताहरु परिवारहरु आफनतहरु हिजो भन्दा आज कयौ गुन्ना धनी भएको बताएका छन् ।

काम गर्ने तरिकारहरु परिर्वतन नभएको हिजो कस्तो आज तेस्तै काम भएको आजको सरकार बाध्यतामा बनेको यो सरकारले एउटा काम स्थानीय तहको निर्वाचन गरेको अरु विगतमा कस्तो काम थियो तेस्तै भएको उनले बताए ।

आफु चुनावको पक्षबाट नभाग्ने पार्टीले टिकट दिए चुनाव लड्ने बताएका छन् ।

गणितको विषयले हेर्दा सफल भएको परिणामको हिसाबले गठबन्धनबाट माओवादी दोस्रो भएको आफुहरुले समाजलाई अगाडी लाने समाजवादमा जाने, वामै हुने हो, भने वा लोकतान्त्रीक गठबन्धन चाही असैद्धान्तीक देखिने बताएका छन् ।

उनले भने– गठबन्धनलाई बुझने हो भने, यो ठिक छ सहि छ, तर हामीले भनेको यति होईन, माओवादीले भनेको यति होईन, हामी त अगाडी जाने भनेको अस्ति माधिवेशनमा तपाईको चाहि त्याहा छलफल भएको त समाजवाद सम्म जनो भनेको अझै हामीले त यो कांग्रेसले भने जस्तो एमालेले भने जस्तो परम्परागत संसदीय भारतको जस्तो होईन । वैज्ञानीक समाजवादमा जाने भन्ने हो भने रणनिती हिसाबले हरेक घटनामा दैनिकी तपाईको चाही कांग्रेससँग मओवादीको सहर्कायले हामीलाई त्यो दिशा तिर लैजादैन । यसरी हेर्ने हो भने मेरो विचारमा चाही माओवादी र कांग्रेसको गठबन्धन चाही मेरो विचारमा अब अन्त्य गदिर्नु पर्छ, उनले भने ।