मकै पाेल्ने दम्पती गरिब हुन् भन्नेमा दुई मत छैन तर सडकमा त्यसरी मकै पोलेर बस्न पाइँदैन : नगर प्रहरी
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीमाथि कारबाही गर्न नेपाल प्रहरीमा निवेदन दिएको छ । नगर प्रहरीले कारबाही गर्दा प्रतिवाद...