बाथरुममा छिरेपछि किन फुर्छ नयाँ आइडिया ? यस्तो छ वैज्ञानिक कारण

काठमाडौं । यदि तपाईं नुहाएर बाथरुमबाट निस्किँदै गर्दा तथा घरको कुकुरलाई डुलाएर फर्किंदै गर्दा तपाईंलाई कुनै नयाँ आइडिया फुर्यो वा आफूले भोगिरहेको समस्याको समाधानको सूत्र फेला पर्यो भने त्यो कुनै काकताली होइन...

माओवादीको चुनाव चिह्नबाट बाबुराम भट्टराई र वामदेव गौतम लड्ने

काठमाडौँ — आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको...

जर्नादन शर्मा पछिल्लो पुस्ताको राजनैतिक हिरो हो : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका छन् । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै उनले यस्तो बताएका...

मासु भातको मेस चलाएर फोहोर बोकेका गाडीमा गुलेली हान्दै देउवा-प्रचण्डका कार्यकर्ता

काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र लगायतका दलका कार्यकर्ताले काठमाडौँको फोहोर बोकेर बन्चरेडाँडा जान लागेका गाडीमा अवरोध पुर्र्याएका छन् । यत्ति सम्मकी मासु भातको मेसनै चलाएर...

अदालतको एउटा पत्रले प्रचण्डको मथिङ्गल हल्लियो !

काठमाडौँ – माओवादी केन्द्रको तर्फबाट कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही मन्त्री नियुक्त भएर सपथ लिन तयार रहेका बेला अदालतबाट आएको पत्रले प्रचण्डको मथिङ्गल हल्लिएको छ। उच्च...

प्रचण्डले निर्वाचन आयोगलाई बालै नदिएपछि, हुलाक मार्फत प्रचण्डसंग यसरि ठोकिन पुग्यो आयोग !

काठमाडौं – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले दिएको पत्र बुझ्न अटेरी गर्दै उनको नाममा आएको पत्र फिर्ता पठाईदिएपछि अर्को विकल्प मार्फत आयोग प्रचण्डसंग ठोकिएको छ। माओवादीको...

प्रधानमन्त्री बन्न कस्सिएकी आरजुलाई नसोचेको झट्का, कैलालीबाट आएको गोप्य सूचनाले तनाव

काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचन पछि प्रधानमन्त्री बन्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कस्सिएकी छन् ।...

एकराजले दिउसै रात पारे, तनावमा पूर्वमन्त्री विमला !

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट वाइसियलका नेता एकराज बस्नेतले दिउसै रात पारेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीलाई दिन पर्ने रकम नदिएर दिउसै रात पारेका...

बालेनको ‘लौरो’ खोसियो !

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय चुनावमा प्रयोग गरेको लौरो खोसिएको छ । बालेनको चुनाव चिह्न हाम्रो नेपाली पार्टीले खोसेको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार यो दलले २७ असार २०७९...

हामी आफ्नै खुट्टामा अल्झेर लड्यौं : सुवास नेम्वाङ

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उनले...