अशोक शर्मा भट्टलाई राष्ट्रिय यूवा प्रतिभा पुरस्कार-२०७८ बाट सम्मानित

फागुन-१९, काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय यूवा प्रतिभा पुरस्कार यस बर्ष अशोक शर्मा भट्टलाई प्रदान गरिएको छ । उहाँको उच्च सम्मान गर्दै scotnepal.com को परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।