गठबन्धनको भित्री लफडा छताछुल्ल, जसपाका अध्यक्षद्धय अकस्मात किन पुगे प्रचण्डकोमा ?

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का दुई अध्यक्ष एकसाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अकस्मात सिंहदरबार झरेका छन् । बाबुराम र उपेन्द्रले कांग्रेसलाई झड्का दिने कुरा गरेको स्रोतले बतायो...

पालुङ्गटार नगरपालिकाको मेयर पदका दावेदार देवकोटाको भनाई !

गोरखा – स्थानिय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयर पदका आकांक्षीहरुले आफ्नोआफ्नो दावेदारी पेश गरेका छन् । यधपि गठबन्धनमा मेयर कसको भागमा पर्छ भन्ने टुङ्गो चाही लागेको छैन । यदी मेयर...

‘ए मेरो हजुर ४’ ले तीन दिनमा गर्यो धमाकेदार व्यापार

गत बिहीबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शन भएको यो फिल्मले ३ दिनमा नेपालभरबाट दुई करोड ४३ लाख ग्रस...

बालुवाटार पुगे प्रचण्ड, देउवासँग के कुरा भयो ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ। ‘केही नगर र...

अमेरिकामा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको दुखद निधन, विक्षिप्त भए सबै

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठ’क्क’र दिँ’दा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो ।...

आफ्नै टाउकोको मूल्य तोक्नेसँग प्रचण्डले किन गरे गठबन्धन ?

काठमाडौँ बैशाख ४,‘राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने भनाइको अपव्याख्या गरेर…आफू र आफ्नै सहकर्मीको टाउकोको मूल्य तोक्ने वर्गशत्रुसँग घाँटी जोड्नेहरू…नेकपाको सरकार ढालेर उनीहरूले नै भन्ने गरेका वर्गशत्रुहरूसँग अनैतिक साँठगाँठ गर्ने…!’दुर्गा प्रसाईंको मुखबाट बकाइएको...

एमालेले जितेको स्थानीय तह हामीले पाउनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच...

बाँदरले झम्टिँदा आशिर्वाद ठान्ने हामी!

काठमाडौं। पशुपतिनाथको मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यहाँ पर्यटक र भक्तजनको भिडभाड सधैँ नै हुने गर्छ। पशुपतिको आफ्नै विशेषता छ । अहिले पशुपतिको सूर्यघाट नजिकै रहेको पवन(बादर)को दर्शन...

सबै नेतालाई गाँजा खुवाउनुपर्छ – भीम उपाध्याय

काठमाडौं- नेपाल सरकारको पूर्व सचिव भीम उपाध्यायले टिभी टुडेको चक्रव्यू कार्यक्रमा आफ्नो अन्तरवार्ता दिने क्रममा गाँजाको विषयमा कुरा गरेका थिए । गाँजालाई कानुनी रुपमा सेवन गर्न पाउँने बनाउन पर्छ भन्ने मुख्य उद्देश्यका...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, बैशाख ४ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

काठमाडौं : आज श्री शाके १९४४ बि.स.२०७९ बैशाख ४ गते आइतबार इश्वी सन २०२२ अप्रिल १७ तारीख बैशाख कृष्ण पक्ष प्रतिपदा तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र वज्र योग वालव करण चन्द्रमा...