सबै नेतालाई गाँजा खुवाउनुपर्छ – भीम उपाध्याय

काठमाडौं- नेपाल सरकारको पूर्व सचिव भीम उपाध्यायले टिभी टुडेको चक्रव्यू कार्यक्रमा आफ्नो अन्तरवार्ता दिने क्रममा गाँजाको विषयमा कुरा गरेका थिए ।

गाँजालाई कानुनी रुपमा सेवन गर्न पाउँने बनाउन पर्छ भन्ने मुख्य उद्देश्यका साथ उनले आफ्नो विचार राखे ।गाँजा हाम्रो शरीरले उत्पादन गर्छ । तर हाम्रो शरीरले जब गाँजा उत्पादन गर्न बन्द गर्छ तब मान्छे निराश हुने गाली गर्ने जस्ता हुन्छन् ।उनले आफ्नो वाक्यलाई सार्थकता दिँदै भनें, “नेपाली नेताहरु पनि खाजा खुवाउनु पर्छ । यी गाली गर्दै हिँड्छन् गाँजा खाए शान्त हुन्छन् “