चर्चित नायक पल शाहको नयाँ गीत “को होला त्यो २” ले युटुबमा तहल्का मच्चायो भिडियो सहित हेर्नुस
चर्चित गायक सुनिल गिरीको नयाँ गीत “को होला त्यो–२” को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को म्यूजिक भिडियो भखरै सार्वजनिक भएको छ । गायक सुनिल गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा...