चर्चित गायक किरन गजमेर र पुजा शर्माको नयाँ गीत “कती राम्री” लाई युटुबले दियो उतकृस्ट स्थान ( भिडियो सहित हेर्नुस )

चर्चित गायक किरन गजमेर र पुजा शर्माको नयाँ गीत “कती राम्री” लाई युटुबले दियो उतकृस्ट स्थान ( भिडियो सहित हेर्नुस )

किरण गजमेर भन्ने बित्तिकै सबैलाइ थाहा भयको अनि पछिल्लो समय सबैले जानेकै ब्याक्ति हुन। द भ्वाइस अफ नेपालको सिजन ३ बाट बिजेता बनेसंगे किरणको नेपालमा चर्चा-परीचर्चाहरु बढेर गयको समेत तपाईं हामी देख्दै अनि जान्दै आयका छौं। लामो समय देखि नेपाली गित संगीतलाई माया गर्दै आयका किरण गजमेर झामामा भुटानी-सरनार्थीको रुपमा हुर्कियपनी उनी अमेरीका बस्दै आयको सबैलाई जानकारी समेत भयकै कुरा हो।

उनले नेपाली गित संगीतलाई यति धेरै माया गरेको देखेसी नेपालीहरुबाट समेत धेरैनै साथ पायसंगे उनी नेपालकै अर्को ठूलो रियालीटी सो द भ्वाइस अफ नेपाल सिजन ३ बाट बिजेता बनेका थिय। यो संगै उनको नाम सबै नेपाली माझ पुग्न सकेको थियो।अहिले अमेरीकामा बस्दै आयका किरण गजमेर प्रती नेपालीहरुको मायाले गर्दा उनको मु,हार समेत पछिल्लो समय निकै-खुसी देखीन सकिन्थ्यो। र उनी नेपालकै ठूलो-रियालीटी सो द भ्वाइस अफ नेपालबाट समेत बिजेता बनेका थिय।

यसैबीचमा किरण गजमेरको फेरी अर्को गीत सार्बजनिक भयको गित “कती राम्री” ले समेत पछिल्लो समय बजारमा याँनीकी युट्युबमा समेत तहल्का-पिट्न सक्ने देख्न सकिन्छ। किरण गज्मेरका गितहरु पछिल्लो समय धेरै नेपालि दर्शक श्रोताहरुले खोजि-खोजी सुन्दै आयको कारण पनि किरण गजमेरका धेरै गितहरु चर्चामै रहेको समेत पाउन सकिन्छ।

सार्बजनिक भयको गित “ “कती राम्री”” मा किरण गजमेरको आवाज र अश्मिता अधिकारिको रहेको छ भने जुन गीतको सब्द रमेश एम्के पौडेलले लेख्नु भयको छ त्यस्तै गरेर संगीत सुबाश भुसाल ले गर्नु भयको थियो। जुन गीतमा माया प्रेमका सब्दहरुले धेरै मायालु जोडिहरुलाइ समेत मिल्ने खालकै भयर पनि गित अतिनै राम्रो बनेको पाउन सकिन्छ।

किरन को गीत मा अभिनय भने नायक पुस्प खडका र नायिका पुजा शर्माले गरेका छ्न अब आउनुस उक्त गीत हेर्न तर्फ लागौ

यो पनि-पछिल्लो समय नेपाल मात्र न भएर बिश्वो भरी धेरै नै रुचाईएको एप हो टिक टक , अहिले हेर्ने हो भने यस्तो प्रयोग कर्ता, करोडौमा छन्’ तेस्तै गरेर टिक टक भाईरल कोमल पनि एक पर्छिन्, पछील्लो समय उनि आफ्नो कलाले गर्दा सबै माझ चिनिन सफल भएकी छिन्,

उन्को एउटा हात त छैन तर पनि उन्को कला हेर्ने हो भने २ हात हुने ले पनि गर्न नस्कने छ्, उन्का टिक टक भिडियो हेर्ने हो भने लाखौ ले मन पराएको पनि देख्न्न सकिन्छ , उनि कलाले भरिपुर्ण पनि छिन्, तर अहिले उन्ले आफ्नो शुभ चिन्तक लगाएत सम्पुर्ण दर्शक हरुलाई खुशीको खबर दिएकी छिन्, हाल सा ल उनले बिबाह गरेकी छिन्,

टिकटकमा निकै नै भाइरल डान्सर कोमलले विवाह गरेकी छैन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।

आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए ।

आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन ।

श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए ।