दोहोरी गायिका मधु क्षेत्रीले अब गीत गाउदिन भन्दै खुलाईन बास्तबिकता,गीत संगीतको दु:ख सम्झिदा रु’न मनलाग्छ.. (भिडियो सहित हेर्नुस )

दोहोरी गायिका मधु छेत्रीले अब गीत गाउदिन भन्दै खुलाईन बास्तबिकता,गीत संगीतको दु:ख सम्झिदा रु’न मनलाग्छ.. (भिडियो सहित हेर्नुस )

यस समाचारको थप जानकारिको लागी तलको भिडियो हेर्नुस

यो पनि –अलिफ खान भन्ने बित्तिकै तपाइँ हामी पछिल्लो समय धेरैले चिनेको नाम अनि अनुहारनै हो। जसको पछिल्लो समय धेरै गितहरु संगै लाइभ दोहोरी गितहरु समेत हेर्दै आउनु भयको छ। मिठो अनि सुमधुर स्वरका धनि अलिफ खान एक मुस्लिम समुदायमा जन्मिय अनि हुर्कियका व्यक्ति हुन। धेरै काममा लागेपनि कुनैपनि काममा सफलता-पाउन नसक्दा कुनै दिन बिदेश जाम कि भनेर बिदेशीन लागेका नेपालि युवा थिय।

बिदेश जानकी लागी पनि उनले केहि पैसा फ़सायका-समेत थिय, यो कुरा हामि संगकै अन्तर्वार्ताका क्रममा उनि आफैले भनेका हुन्। त्यस्तै पछिल्लो समय उनि मुस्लिम समुदायमा नाच-गान भनेको अलि परकै कुरा भयपनी उनि करीब एक दशक देखी बाजाहरु बजाउने साथै केहि बर्ष देखी उनले गीतको संगीत संयोजन समेत गर्दै आयका थिय तर उनको नाम एउटा कोठा भित्रमात्र रहन्थ्यो। कसैले छिन्न सकेका थियनन उनको कला अनि गालालाई।

पछिल्लो समय मिडियाहरुको यस्ता लुकेर-बसेका प्रतिभाहरु खोज्दै जाने क्रममा अलिफ खानलाई समेत भेटाउन पुगेका थियौं। त्यसपछि उनको कला र गलाले सारा विश्वभर रहेका नेपालि हरुको मन-छुन पुग्यो र सबैका सर्वप्रिय गायक बनेर चिनिन सफल भयका हुन्। यसभन्दा अगाडि पनि उनले केहि गितहरु नगायका भने पक्कै होइनन।

तर अरु धेरै कामहरुमा जस्तै गायन-क्षत्रमा समेत उनि अगाडि बढ्न नसक्दा साच्चै-उनि हार-पक्कै खायाका थिय। एकपछि अर्को चर्चा-अनि परिचर्चाहरु बजारमा आउन थालेपछि उनको गितहरु पनि हिट हुदै गय भने सांगीतिक बजारमा पनि उनको गाग अझै बढेर गयको थियो। त्यसपछि एक मुस्लिम समुदायमा हुर्कियको युवा भयपनी उनले गित संगीतको बजारमा सबैसामु उनको नाम,काम, कला र गलाले उनि एउटा सफल गायक बनेर सबैमाझ चिनिन सफल भयका हुन्।

भनिन्छ नि जिन्दगीमा जति सुकै सबै कुरामा असफलता भयपनी तर हार-भने कहिल्य नखानु भनेर त्यस्तै भयो अलिफको समय पनि परीबर्तन हुदै गयो र सबै दर्शकहरुको हाइ-हाइ पाउन सफल-भयका थिय।