चर्चित गायिका अस्मिता डल्लाकोटिलाई सुर्य खड्काले बुढी बनाउँछु भन्दा के भनिन् अस्मिताले ?अहिले सम्मकै बबाल रमाइलो (भिडियो सहित )

काठमान्डौ- अस्मिता डल्लाकोटि भन्ने बित्तिकै पछिल्लो समय यी गायिकालाइ पनि नचिन्ने सायदै कमै होलान। लामो समय देखी दोहोरी क्षत्रमा उडाउदै आयकि अस्मिताले नेपालकै दोहोरी क्षत्रको पहिलो ठुलो रियालिटी सो दोहोरी च्याम्पियनमा समेत उनले भाग लियाकी थीइन।

च्याम्पियन बाट पनि अस्मिताले धेरै दर्शकहरुको मनमा बस्न सफल-भईन भने उनले गायका दोहोरी टुक्काहरुले धेरैलाई रुहाईन अनि त्यस्तो कला भयकि कलाकार हुन् अस्मिता डल्लाकोटि। दोहोरी च्याम्पियन बाट बहिरीयपनि च्याम्पियन बनेजस्तै कलाकार मध्यकी एक कलाकार हुन् अस्मिता। यसरी सबैको मनमा अटायकि अस्मिताको पछिल्लो समय दोहोरी स्टुडियोहरुमा निकैनै व्यस्तता देखीदै गयको समेत तपाइँ हामि पाउन सकिन्छ।

गायिका अस्मिता डल्लाकोटिलाई सुर्य खड्काले बुढी बनाउँछु भन्दा के भनिन् अस्मिताले ? दोहोरी मै यस्तो सम्म भने पछि यस भिडियोको पुरा जानकारिको लागि तलको (भिडियो  हेर्नुस्)

तेस्तै –पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारी अहिले मिडिया मा आउनुभएको छ। सामाजिक संजाल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को परिवारलाई सबैले मन पराएका छन। टिकटक मा देखेका भिडियोहरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासुबुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रतिक्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्।

५ जनाको यस परिवार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। सासुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसेपछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रिएकि हुन्।

सासुआमा कल्पना का अनुसार हाम्रो घरमा बुहारी भित्रिएपछि हाम्रो घर धेरै नै शुभ भएको छ। मेरो लागि बुहारी मेरो छोरि हो। हामि सबैले बुहारीलाई छोरि मानेका छौ , उनले पनि हामीहरुलाई आफ्नै बुबाआमा मानेकी छिन्। हामि खुसियालीका साथ बसेका छौ। छोरि बुहारी सबैको पढाई राम्रो छ ,अहिले कोरोना ले गर्दा हामिहरु घरमा बसेका छौ। घरमा बसेको बेला अझै हामि नजिक हुनको लागि खुलेर बस्नको लागि टिकटक बनायौ।

 

 

 

हाम्रो भिडियो सबैले मन पराईदिएपछि हामि हरुलाई अझै बनाउन मन लाग्यो। सासुआमा कल्पना भन्नुहुन्छ भिडियो हेरेर अरुको देखेर मात्र हुदैन पहिले सासुले बुहारीलाई छोरिको जस्तै माया दिएपछि लिन सकिन्छ। मेरो माइती र घरमा पनि सासु बुहारीको माया समबन्ध धेरै राम्रो देखेको हुनाले पनि मैले त्यहि सस्कार बाट सिकेको हो।

बुहारीलाई कहिले पनि हेला गर्नु हुदैन ,मलाई पनि मेरी सासुले धेरै माया गर्नुहुन्थ्यो त्यसैले मैले पनि मेरी बुहारीलाई धेरै माया गरेको छु र माया पनि पाएको छु। झट्ट हेर्दा हिरोईन जस्तै देखिने छोरि अनुस्का कार्की अहिले डाक्टर पढ्दै छिन् अब को केहि महिना पछि उनि डाक्टर बन्दै छिन्। उक्त टिकटक भिडियोमा नाच्न सिकाउने सबै छोरिले नै गरेको आमाको भनाई छ।

केहि समय यता सासु बुहारी संग छोरीको टिकटक भिडियो पनि देख्न सकिन्छ। तिन जनाको भिडियो पनि धेरैले मन पराएको अवस्था छ। तर पनि केहि व्यक्तिहरुले बुहारी भन्दा छोरी धेरै घमण्डी भनि कमेन्ट गरेपछि उनि दुखि भएकी थिइन। सस्कारी घरमा सस्कारी आमाको कोख बाट जन्मेकी छोरि म कसरि घमण्डी भए त्यहि भिडियो हेरेर जज गर्नेलाई म केहि भन्दिन।