एमालेका दुई जिल्ला नेता माओवादी केन्द्रतिर, प्रचण्डले स्वागत गरे

नेकपा एमाले बारा जिल्लाका निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। त्यस्तै बाराको आदर्श कोतवाल गाउँपालिकामा अध्यक्षका प्रत्यासी एवम् एमाले जिल्ला कमिटी सदस्य लालबाबु प्रसाद यादव पनि...

नारायणकाजी फकाउँदै प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल...

एमसीसी पारित भएपछि माओवादीमा दुई लाइन संघर्ष चर्कियो

काठमाडौं, १७ फागुन – गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण...

प्रचण्डले भने : एकता जोगाऔँ, नारायणकाजीको जवाफ : तपाईंले नै निस्केर जा भन्नुभयो

काठमाडौं- नेकपा (माओवादी केन्द्र)मा विभाजनको संकेत देखिन थालेको छ। नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग त्यस सन्दर्भमा परामर्श सुरु गरेका छन्। आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीकोसमेत समर्थनमा संसदबाट पारित गरिएपछि तीव्र असन्तुष्टि...

माओवादी केन्द्र भित्र विद्रोह सुरु; जनप्रतिनिधिद्वारा राजीनामा

कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन् । उनले भोलि बिहान...