माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक सर्यो

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक दुई घण्टा पछि सरेको छ । आज शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दई घण्टा पछि सरेर दिउँसो १ बजे बस्ने...

सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग

काठमाडौं, २० फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।...

आन्तरिक विवादले माओवादी केन्द्रीय कमिटी बैठकका पूर्वनिर्धारित एजेण्डा प्रभावित

काठमाडौं, २० फागुन – अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् ।...

अन्ततः नारायणकाजी श्रेष्ठले गरे यस्तो घोषणा

काठमाडौं : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । गत पुस...

एमसीसीको ‘साइड इफेक्ट’ प्रचण्डलाई

काठमाडौं : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् । गत पुस...

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यी हुन् एजेण्डा

काठमाडाैं, २० फागुन-सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ । ११...

‘प्रचण्डले धोका दिए’ भन्दै माओवादीका जनप्रतिनिधिले दिए राजिनामा

काठमाडौ । पार्टीका अध्यक्षले धोका दिएको भन्दै कञ्चनपुरका एक जना जनप्रतिनिधिले पदवाट राजिनामा दिएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीमा कार्यकर्तालाई अध्यक्षले धोका दिएको भन्दै पदवाट राजिनामा दिएका हुन् । उनले एमसीसी...

नारायणकाजीलाई प्रचण्डको आग्रह : पार्टीबाट अलग नहुनुस्

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। उनीहरुबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा करिब आधा घण्टा छलफल भएको हो। छलफलमा प्रचण्डले नेता श्रेष्ठलाई मनाउने प्रयास...

शैक्षिक सुधारका लागि मेयर रेनुको सक्रियता तीव्र : सात सरकारी विद्यालयले पाए स्कुल बस

चितवन, १९ फागुन -भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका...

एमसीसी पास गरेपछि माओवादी छोड्नेको लर्को , सिङ्गो गाउँनै बन्यो काँग्रेस !

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ स्वांराको माझथरका ३६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी पार्टीमा रहँदै आएका उनीहरूलाई गोरखा जिल्ला प्रदेश २ को (ख) का नेपाली काङ्ग्रेसका सांसद प्रकाशचन्द्र...